#rajaswi pathshala

राजस्वि पाठशालाका विद्यार्थी जंगल सफारीमा रमाउँदै

भक्तपुर, ४ पुस । विद्यार्थीको चौतर्फी विकासको निरन्तरता दिँदै राजस्वि पाठशालाका विद्यार्थीहरु निलबाराही जंगल पुगेका छन् । पाठशालाको नियमित भ्रमण तालिका अन्तर्गत यो भ्रमण रहेको प्रिन्सिपल कान्ति के.सी. ले बताए । विद्यार्थीहरु जंगलमा हिड्दै बाँदरहरुको चर्तिकला हेरी औधि रमाएका थिए ।

राजस्वि पाठशालका विद्यार्थीले धान काटे

भक्तपुर असोज २५ । कृषिप्रधान देश नेपालको महत्वपूर्ण खाध्यबालि धानको बारे प्रयोगात्मक शिक्षा दिने र यसको महत्व बारे गर्दै सिकून भन्ने मुल उद्देश्य सहित राष्ट्रिय धान दिवस असार १५ मा पाठशालाको विद्यार्थीले धान रोपेका थिए । विद्यालयले प्रयोगात्मक शिक्षाको लागि ब्यवस्था गरेको २ रोपनी...

राजस्वि पाठशालामा आँखा शिविर सम्पन्न

भक्तपुर, श्रावण १८ । राजस्वि पाठशालाले आफ्ना विद्यार्थीहरूको स्वास्थ्यमा मात्र नभइ अभिभावक, शुभचिन्तक लगायतका व्यक्तिहरूको स्वास्थ्यको निरन्तर ख्याल राख्दै बृहत आँखा शिविर सम्पन्न ग¥यो । १५० भन्दा बढी सेवाग्राहीहरूको आँखा जाँच गर्दा ५ जनामा आँखाको मोतियाबिन्दु देखियो भने १६ जनाले चस्मा लगाउनु पर्ने देखियो...

राजस्वि पाठशालामा स्वास्थ्य जाँच

भक्तपुर । राजस्वि पाठशालाले आफ्नो विद्यार्थी, स्टाफ तथा अभिभावकको स्वास्थ्यमा विशेष ध्यान राख्दै नागरिक सामुदायिक अस्पताल, गठ्ठाघरसँग समन्वय गरेको छ । सम्पूर्ण विद्यार्थीलाई मासिक रुपमा नियमित स्वास्थ्य जाँचको सुरुवात गरेको प्रिन्सिपल कान्ति के.सी. ले बताए । नियमीत स्वास्थ्य जाँचले बालबच्चामा आएका निरन्तर परिवर्तन बारे...

राजस्वि पाठशालाका विद्यार्थी बृद्धाश्रममा रमाउँदै

भक्तपुर, असार २७ | विद्यार्थीको चौतर्फी विकासको निरन्तरता दिँदै राजस्वि पाठशालाका विद्यार्थीहरु बोडेस्थित श्री द्योमाँ जगत बृद्धाश्रम पुगेका हुन् । पाठशालाको नियमित भ्रमण तालिका अन्तर्गत यो सामाजिक भ्रमण रहेको प्रिन्सिपल कान्ति के.सी. ले बताए । विद्यार्थीमा सेवा, सम्मान तथा अग्रजको आदर गर्नु पर्छ भन्ने...

राजस्वि पाठशालाको पहिलो अभिभावक भेला सम्पन्न

भक्तपुर, असार २१ | राजस्वि पाठशालाले आफ्नो स्थापना तथा सञ्चालनको पहिलो अभिभावक भेला सम्पन्न गरेको छ । शतप्रतिशत अभिभावकको उपस्थिति सहित पाठशाला सञ्चालन र त्यसको उद्देश्य अनुसार यस पाठशाला निरन्तर लागि रहेको तथा बालबच्चाको चौतर्फी विकासमा पाठशाला कुनै कोणबाट नचुक्ने वाचा पूरा गर्दै सफलता...