#rajib khatri

स्काउटमा ‘राजतन्त्र’ ढलेको दिन र युवाले घन्काएको परिवर्तनको गीत

राजिव खत्री संस्थाको हकमा जन्मनु, हिँड्नु र हिँडिरहनु पृथक कुरा रहेछ । कुनै संस्था जन्मन्छन् र स्थिर रहन्छन् मात्र होइन, कतिपय निष्प्राणप्रायः रहन्छन् । कुनै संस्था गतिशील बनेर हिँडछन् र हिँडिरहन्छन् । नेपाल स्काउट गतिशील हिँडाइ हिँडिरहेको संस्था हो । यस गतिशील संस्था स्थापनाको...