#reconstrution

चार हजार ६ सय ४७ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न

काठमाडौं, जेठ २९ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट क्षति पुगेका ३१ जिल्लाका सात हजार ९ सय २३ विद्यालयमध्ये चार हजार ६ सय ४७ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । मंगलबार काठमाडौँस्थित युनियन हाउसमा आयोजना गरिएको ‘भुकम्प पछि विद्यालय...