#rhombus college

रोम्बस नेशनल कलेजको उद्घाटन, सतप्रतिशत छात्रवृत्तिको घोषणा

भक्तपुर, १८ साउन । भक्तपुरमा नयाँ कलेज सञ्चालनमा आएको छ । शिक्षाको केन्द्र र उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा चिनिएको भक्तपुरमा स्नातक तहको पठनपाठन हुने गरी कमलविनायक क्षेत्रमा रोम्बस नेशनल कलेज सञ्चालनमा आएको हो । सो कलेजको उद्घाटन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्र र द्वन्द्व...