#rhombus school

रोम्बसमा विचार गोष्ठी

भक्तपुर, २० भाद्र । भक्तपुरको कमलविनायकस्थित रोम्बस सेकेण्डरी स्कुल र कलेजले समसामयिक विषयमा विचार गोष्ठी गरेको छ । विद्यालय तथा कलेजमा अध्यापनरत शिक्षक–शिक्षिकाहरुलाई देश तथा विदेशको भूराजनीतिक अवस्थाबारेमा जानकारी दिन र शिक्षकहरुमा अध्ययनशीलताको विकास गर्न सो कार्यक्रम गरिएको कलेजका प्राचार्य डा. राजेन्द्र कोजूले जानकारी...