#rotary club

दृष्टि बिहिन परिवारलाई रोटरी क्लबको राहत सामग्री

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा न २ मगर गांउमा बसोबास गर्दै आएका १५ दृष्टि बिहिन परिवारलाई रोटरी क्लब अफ मध्यपुर र ईनर व्हिल क्लव अफ मध्यपुरले संयुक्त रुपमा विभिन्न राहत सामग्रीहरु वितरण गरिएको छ । सो राहत सामग्रीमा प्रति परिवार १५ किलो चामल,...

रोटरी क्लबद्वारा मेडिकल सामग्रीहरु हस्तान्तरण

भक्तपुर । रोटरी क्लब अफ मध्यपुर र ईनर ब्हिल क्लब अफ मध्यपुरले सयुक्त रुपमा विभिन्न मेडिकल सामग्रीहरु भक्तपुर क्यान्सर अस्पताललाई एक समारोहका बिच हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएका सामग्रीहरुमा ४ थान थर्मल गन, ५ थान पिपिई सेट र २५० थान सर्जिकल मास्कहरु रहेका...