#safety

चङ्गा उडाउँदा के कुरामा ध्यान दिने?

चङ्गा उडाउन रमाइलो हुन्छ । तर सुरक्षित उडानबारे ध्यान दिन सकिएन भने त्यही रमाइलोको दौरान अकल्पनीय दुर्घटनाहरू निम्तिन सक्छ । कुनै अवरोध नहुने खुल्ला चौरमा चङ्गा उडाउनुपर्छ । कहिले पनि रुखहरूको नजिक र राजमार्गमा चङ्गा उडाउनु हुँदैन । त्यस्तै घरहरूको नजिक पनि चङ्गा उडाउनु...