#sahitya

बिभिषिका र जून परी

वातावरण एकदमै शान्त र रमाईलो थियो । बगैंचामा थरी–थरीका रङ्गी–चङ्गी फूलहरू ढकमक्क फुलिरहेका थिए । चारैतिर फूलको सुवास मगमगाईरहेको थियो । राता–नीला–काला विभिन्न रङ्गका ठूला–साना पुतलीहरू फूलको रस चुस्दै नाँचिरहेका थिए । अनि चरीहरू चाहिँ रूखको हाँगामा बसेर चिर्बिर–चिर्बिर गर्दै मीठो स्वरमा गीत गाईरहेका...