#Sainik

सैनिक स्कुलले उचाल्यो ब्रिजवाटर कप फुटबलको उपाधि

भक्तपुर । भक्तपुरको सैनिक आवासीय महाविद्यालयले ब्रिजवाटर कप पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ब्रिजवाटर इन्टरनेसनल कलेजद्वारा मंसिर २९ गतेदेखि सानोठिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा आयोजना गरेको ब्रिजवाटर कप २०१९ को शनिबार भएको फाइनलमा साइपाल एकेडेमीलाई ३–० गोलले हराउँदै सैनिकले उपाधि चुमेको...

ब्रिजवाटर कलेज र सैनिक स्कुल सेमिफाइनलमा प्रवेश

भक्तपुर, ७ पुस । ब्रिजवाटर इन्टरनेशनल कलेजको आयोजनामा भई रहेको ब्रिजवाटर कप २०१९ को सेमिफाइनल खेलमा ब्रिजवाटर कलेज र सैनिक स्कुल प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा लिटिल एन्जल्स स्कुलले विनायक शिक्षा निकेतनलाई ४—३ गोलले पराजित गरेको थियो । जितसँगै लिटिल एन्जल्स...