#sankar school

शङकरमा फुड फेस्ट, विज्ञान तथा चित्रकला प्रर्दशनी

भक्तपुर, ८ माघ । भक्तपुरको दधिकोटस्थित शङकर नेशनल स्कुलको ‘दोस्रो शङकर फुड फेस्ट र विज्ञान तथा चित्रकला प्रर्दशनी’ कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल शरण चौलागाई शिक्षामा गुणस्तर स्ंस्कार र व्यवहारका कुराहरु जोड्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउँछन् । शनिवार भएको कार्यक्रममा सदन...