#saraswoti puja

देवयज्ञ गर्दै ट्रिटन स्कुलमा सरस्वतीपुजा

काठमाडौँ १७ माघ । श्रीपञ्चमी तथा सरस्वतीपुजाको अवसरमा काठमाडौँको तीनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलमा देवयज्ञ अर्थात अग्नीहोत्रीहोम लगाइएको छ । विद्यालयका निर्देशक राजन सुवेदीले विद्यार्थीलाई सनातन हिन्दू धर्मसँस्कृति र सरस्वतीमाताको पुजामा देवयज्ञको महत्वबारे जानकारी दिन, वरिपरीको वातावरण स्वच्छ बनाउन, विद्यालय वरिपरीको राक्षसीप्रवृत्तिको नाश गर्न र...

सरस्वती पुजा गर्दै बेबिलोन स्कुलमा शास्त्रीय नृत्य र भजन

काठमाडौँ, १७ माघ । काठमाडौँको शान्तिनगरस्थित बेबिलोन स्कुलले सरस्वती पूजा र शास्त्रीय नृत्य, भजन गरेर श्रीपञ्चमी मनाएको छ । विद्यार्थीले सरस्वतीमातासँगसम्बन्धित शास्त्रीय नृत्यका साथै नवदुर्गा नृत्य र तामाङ्ग सेलो प्रस्तुत गरेको विद्यालयका प्रिन्सिपल राजु राईले जानकारी दिए । सरस्वतीपुजा सकिएलगतै सम्पूर्ण विद्यार्थीलाई टिका लगाएर...