#sarlahi

सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड

सर्लाही, चैत्र २ | बालबालिकाको सुरक्षित सिकाइमा शिक्षकसँगसँगै अभिभावकहरूको पनि अपरिहार्य सहभागीता आवश्यक रहेको शिक्षा सरोकारवालाहरूले बताएका छन्। भिएसओ नेपालको सहयोगमा आसमान नेपाल र शिक्षा पत्रकार समाजको आयोजनामा सर्लाहीको मलङ्गवामा आयोजित जिल्लास्तरीय अन्तरकृया कार्यक्रममा सहभागीले बालबालिकाको सिकाइ विद्यालय भित्रमात्र सीमित नहुने हुँदा विद्यालय बाहिर...