#school day

अमिनिटी स्कुलको वार्षिकोत्सवमा विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

भक्तपुर । मध्यपुरथिमी नगरपालिका–३ तेर्साटारस्थित अमिनिटी इंग्लिस सेकेण्डरी स्कुलको वार्षिकोत्सवमा विद्यालयले विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान गरेको छ । फागुन ३ गते विद्यालयको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न विधामा विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वर्षभरि विद्यालयको लागि...