#school

बहु–आयामिक शैक्षिक कार्यक्रम सहित आयो मनास्लु वल्र्ड कलेज

काठमाडौं । युवा उद्यमीहरुद्वारा स्थापित मनाश्लु टिम अफ इन्टरप्रिनर प्रा.लि. द्वारा सन्चालित मनास्लु वल्र्ड कलेज बहु–आयामिक शैक्षिक कार्यक्रमहरु लिएर काडमाण्डौको मुटु शैक्षिक हव चाबहिल चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको सालिकबाट करिव १०० मिटर अगाडि नजिकै आधुनिक प्रतिस्पर्धी विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यका...

सिभिएमको २२ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर, १३ फागुन । भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्डरी स्कुलको २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल संकर पौडेलले पुरस्कृत विद्यार्थी र शिक्षकहरुलाई बधाई दिदैं विद्यालयलाई अगाडि बढाउन अभिभावकको साथ आवश्यक रहेको बताए । वार्षिकोत्सवको अवसरमा मध्यपुर थिमीका नगर...

एभरेस्टको ३७ औँ वार्षिकोत्सवमा पुस्तक वितरण

सबिता नयाँजू भक्तपुर, १ फागुन । भक्तपुरको मिबाछेँस्थित एभरेस्ट इङ्लिश स्कुलको ३७ औँ वार्षिकोत्सव समारोह तथा पुरस्कार वितरण एवम् पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले गरेका थिए । विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले हरेक वर्ष झै यस...

ग्रामिण पाठशालाले मनायो दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस

नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसिमा रहेको ग्रामिण पाठशाला एजुकेशन फाउण्डेशनले दाश्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस मनाएको छ । नमोबुद्ध नगरपालिका वडा नं २ मा अवस्थित विद्यालयको वार्षिक उत्सवमा नमोबुद्ध नगरपालिकाका मेयर टि.पि. शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख...

सेवाघरमा तिहार मनाउन प्रिन्सिपल ज्योतिको सहयोग

भक्तपुर, ८ कात्तिक । भक्तपुरको सल्लाघारीस्थित युरो किड्सकी प्रिन्सिपल ज्योति बस्नेत क्षेत्रीले यातु महादेवस्थानको मानव कल्याण समाज (सेवा घर) का जेष्ठ नागरिकका लागि रु १० हजार सहयोग गरेकी छन् । सेवाघरमा विहीबार आयोजित देउसीभैलो कार्यक्रमको अवसरमा रकम हस्तान्तरण गरिएको हो ।  सेवाघरमा आश्रीत आमाबुबा(जेष्ठ...

देउसी भैलो प्रतियोगितामा सनसाइन पहिलो

देउसी भैलो प्रतियोगितामा सनसाइन पहिलो

सूर्यविनायकमा गोल्डेन सुनगाभा स्काउटको परेड

भक्तपुर, ८ कात्तिक । दुवाकोटको गोल्डेन सुनगाभा स्काउट ट्रुपका ५५ जना स्काउट विद्यार्थीले सूर्यविनायक जंगलमा हाइकिंग गरेर परेड खेलेका छन् । स्काउट शिक्षक एवम् भक्तपुर जिल्ला स्काउटका समन्वय आयुक्त शिवकुमार त्वायनाको नेतृत्वमा ती विद्यार्थी भक्तपुर जिल्ला स्काउटको भ्रमणपछि भक्तपुर दरवारक्षेत्र, ५५ झ्याले दरवार, पाँचतल्ले...

नेपालीमा सामुदायिक विद्यालय र गणितमा निजी अगाडि

शिक्षकहरूले गृहकार्य दिने, परीक्षण गर्ने र त्यसको पृष्ठपोषण दिने गर्दा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव परेको देखिन्छ भने गृहकार्य नदिने वा दिएर पनि परीक्षण नगर्दा त्यसबाट सिकाइमा कुनै सहयोग नपुगेको उल्लेख छ ।

कस्ता विद्यार्थीले नाच्न पाउने?

कतिपय विद्यालयमा अभिभावकहरूको दबाबमा तिनका नानीहरूले नृत्य सिकिरहेको भेटिन्छ भने कतिपय विद्यालयमा नृत्य गर्नको लागि तिर्नुपर्ने अतिरिक्त शुल्क धेरै भएर प्रतिभावान विद्यार्थीहरू नृत्य सिक्ने अवसरबाट वञ्चित भएका छन् ।

बृद्धाश्रमको सङ्ख्या बढ्नेवाला छ

नेपालका विभिन्न कर्पोरेट हाउस, बैक , इन्सुरेन्स कम्पनी, नपोल आर्मी, पुिलस र सामाजिक सघं सस्ंथाका क्षेत्रहरूमा विशेषगरी मानिसहरूलाई कसरी जीवनको सहि बाटोमा हिड्ने विषयमा, आफ्नो पेशाको आदर्श र मुख्यगरी सकारात्मक सोच अभिवृद्धि गर्ने खालका अभिप्रेरक कार्यक्रम मनोपरामर्शकर्ता तथा उत्प्रेरक रबिन कटवालले गर्दै आएका छन्...