#school’s

मेरो देश, मेरो सर्वस्व

सविना धमला विश्वको नक्सा पल्टाएर नियाल्दा सिन्धुमा हराएको बिन्दुझैँ लाग्छ मेरो देश । हिमालका शिरमा हरिया भोटाले सौन्दर्य पस्किरहेछन्, तराईका कटीमा पहेलपुर कछाड फर्फराइ रहेछन् । प्रकृतिको अनुपम उपहारझैँ लाग्ने मेरो देश मेरो हृदयको धड्कन हो, मेरो देहको नसा हो । ‘जननी जन्मभूमिश्च स्वर्गादपी...