#scout

पवन प्रकृतिका ४६ जना स्काउट दिक्षित

ललितपुर । ललितपुर इमाडोलस्थित पवन प्रकृति इंगलिस सेकेण्डरी स्कुलअन्तर्गत सञ्चालित पवन स्काउट ट्रुपका २८ जना नयाँ स्काउटलाई दिक्षित गर्नुका साथै १८ जना स्काउटको पदोन्नति गरिएको छ । विद्यालयका प्रिन्सिपल एवम् पवन स्काउट ट्रुपको इकाई सभापति उत्तर कुमार राईको प्रत्यक्ष निगरानीमा सो ट्रुप सञ्चालित छ...

कोटेश्वरभरिमै सबैभन्दा बढी स्काउट ग्रामर स्कुलमा

काठमाडौं २५ साउन । प्रहरी प्रधान कार्यालय कानुन शाखाका प्रमुख, प्रहरी उपरिक्षक (एसपि) जर्नादन जिसीले समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध न्यूनिकरण गर्न स्काउटको भूमिका महत्वपुर्ण रहेको बताएका छन् । कोटेश्वरस्थित ग्रामर स्कुलमा सञ्चालित ग्रामर स्काउट ट्रुपका एकसय भन्दा बढी स्काउट सहभागीे तेस्रो...

स्काउट भवन निर्माणार्थ ग्ल्याडस्टोनको सहयोग

मध्यपुर थिमी । मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमीले नेपाल स्काउट स्थानीय परिषद् थिमीलाई विद्यालयको तर्फबाट नगद रु.१,००५००/— (रु.एक लाख पाँच सय मात्र) सहयोग स्वरुप एक कार्यक्रम बीच विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप श्रेष्ठले परिषद्का आयुक्त...

चारुमतिका स्काउटबाट बाढीपीडतलाई राहतवितरण

जनकपुर । गत असार २५ देखि तीन दिनदेखि परेको अविरल वर्षाको कारण जमुना नदीमा आएको बाढीका कारण घरवार वीहिन भएका २ नं प्रदेशका मुखिया पट्टी गाउँपालिका १ मुसहर्नियाका विपन्न परिवार र वालवालिकालाई चारुमतिओपन स्काउट ट्रुप÷क्र्यु चावहिलले चामल, दाल, तेललगायतका खाद्यान्न, चाउचाउ, विस्कुट, लत्ता कपडा...

इजीमा स्काउट हुलाक टिकट प्रदर्शनी

भक्तपुर । विश्व स्काउटका जन्मदाता लर्ड बेडेन पावेल तथा महिला स्काउटकी जन्मदाता लेडी बेडेन पावेलको जन्मदिवस २२ फेब्रुअरीको अवसरमा इजी स्काउट ग्रुपले स्काउट सम्वन्धि हुलाक टिकट प्रदर्शनी आयोजना गरेको छ । इजी पायोनियर स्कुल स्थापनाको २५ वर्ष अर्थात रजत महोत्सवको अवसरमा सो विद्यालय प्रांगण...

दक्षिण अफ्रिकाबाट फर्केका स्काउटको सम्मान

भक्तपुर । विश्व महिला स्काउट संगठनको ‘युथ एक्सचेन्ज साउथ टु साउथ’ (येस—वाइ.इ.एस.एस.) कार्यक्रम अन्र्तगत दक्षिण अफ्रिकी मुलुक केन्या, माडागास्कर र रुवान्डामा ६ महिना स्वयमसेवा गरि फर्केका ३ जना रेञ्जर (युवा महिला) स्काउटलाई बुधबार भक्तपुरमा सम्मान गरिएको छ । आन्तरिक द्धन्दग्रस्त दक्षिण अफ्रिकी मुलुक केन्या,...