#SCP

भक्तपुरमा पहिलो जिल्लाब्यापी स्क्रयाबल च्याम्पियनसिप सम्पन्न

भक्तपुर | स्क्रयाबल क्लब पोखरा (SCP) को भक्तपुर कार्यसमितिको आयोजनामा भक्तपुरमा पहिलो पटक जिल्लाब्यापी स्क्रयाबल च्याम्पियनसिप २०१९ सम्पन भएको छ । महाकालीस्थान, भक्तपुरस्थित गोल्डेन गेट इंग्लिश सेकेण्डरी स्कूलले आयोजना गरेको उक्त च्याम्पियनसिपमा स्कूल च्याम्पियनसिपबाट छानिएका ६ वटा विद्यालयका १२ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए...