प्रभावशाली प्याब्सनको लागि मेरो उम्मेदवारी
१४ औँ महाधिवेशनले यस्तो कार्यसमितिको चयन गर्नुपर्छ जसले हजारौँ प्याब्सनिष्टहरूले मेहेनत गरेर कमाएको निजी सम्पत्ति जुन निजी विद्यालयमा लगानी भएका छन् त्यसको सुरक्षा गर्न सक्नुपर्छ । चुस्त, दुरुस्त काम गरेर सरकारसँग वार्ता गरेर हाम्रा विद्यालयका समस्याहरूलाई समाधान गर्न सक्ने कार्यसमिति चाहिन्छ । मैले १२...