ललितपुर प्याब्सनले गर्यो एसईई विद्यार्थीलाई बधाई
ललितपुर । ललितपुर निजी तथत आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (ललितपुर प्याब्सन) ले साउन ३ गते ललितपुर जिल्लाबाट ३.६५ जिपिए भन्दा माथि आएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा एसईई २०७५ मा ललितपुर जिल्लाबाट ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद रु. १०,०००/— सहित खादा, टिका, प्रमाणपत्र...
नेक्ससका ९० विद्यार्थीलाई विद्यालयको सम्मान
काठमाडौं । पेप्सीकोलास्थित नेक्सस् इन्टरनेशनल एकेडेमीले एक भब्य कार्यक्रमका बीच एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान गरेको छ । विद्यालयको माध्यमिक भवनमा आयोजित उक्त कार्यक्रममा २०७५ सालको एसईई परिक्षामा सहभागी भइ उत्तीर्ण हुने ९० जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।...
ट्रिटन स्कुलबाट एसईई उत्तीर्णलाई वधाई
काठमाडौं | ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर तिनकुनेबाट २०७५ को माद्यमिक शिक्षा परीक्षा (एसईई) उतिर्ण विद्यार्थीको सम्मानमा विद्यालयले शुक्रबार वधाई र विदाईका साथै विद्यार्थी, अभिभावक र शिक्षकहरुका लागि रात्रीभोजको आयोजना गर्यो । लामो समय पढेर एसईई उतिर्ण भई विद्यालय छोडेर जान लागेका विद्यार्थी देखेर...