#see 2076

एसइई परीक्षा ६ चैतदेखि सुरु हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० आगामी ६ चैतदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको साेमबार बसेको बैठकले एसइई परीक्षा आगामी ६ देखि १७ चैतसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्षको...