#see exam

एसईई परीक्षा खर्च फिर्ता पठाउन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमार्फत् रकम विनियोजन भई सम्बन्धित जिल्लाहरुलाई पेश्की स्वरुप उपलब्ध गराइएको एसईई तयारी खर्च फिर्ता गर्न निर्देशन जारी गरेको छ । शिक्षा मन्त्रालयले सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेखी केन्द्राध्यक्षहरुलाई उपलब्ध गराइएको पेश्की रकम...

एसईई नतिजा साउन १५ गतेभित्र : परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई असार २० गतेभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्राप्तांक तालिका शिक्षा विकास तथा समन्वय इकाई (साविक जिल्ला शिक्षा कार्यालय)मा पठाउन भनेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आगामी साउन १५ गतेभित्र एसईई नतिजा प्रकाशन गर्ने लक्ष्य अनुसार विद्यालयलाई ताकेता गरिएको हो...

कक्षा ११ पनि विद्यालयकै मूल्याँकनबाट, १२ को परीक्षा अनुकुल समयमा

काठमाडौं — कोरोना भाईरस (कोभिड—१९) को जोखिमका कारण अन्योलमा परेको कक्षा ११ को अन्तिम परीक्षा पनि विद्यालयकै मूल्याँकनका आधारमा गरिने भएको छ । आगामी बर्षको बजेटका बारेमा राष्ट्रिय सभाको बैठकमा जारी छलफलमा बोल्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयकै आन्तरिक मूल्याँकनका आधारमा उक्त विषय सम्बोधन...

‘कक्षा १२ मुनिको परीक्षा लिनुपर्दैन’ ः मन्त्री दुलाल

भक्तपुर । बाग्मति प्रदेश सामाजिक विकास मन्त्री युवराज दुलालले कक्षा १२ मुनिका परीक्षा आवश्यक नरहेको बताएका छन् । शिक्षा पत्रकार समूहले ‘कोरोना प्रभावमा प्रदेश ३ सरकारको शिक्षा क्षेत्र व्यवस्थापनको तयारी’ बारेमा गरिएको भर्चुअल पत्रकार सम्मेलनमा उनले ढिलै भएपनि कक्षा १२ को परीक्षा सामाजिक दूरी...