#see

नेपालीमा सामुदायिक विद्यालय र गणितमा निजी अगाडि

शिक्षकहरूले गृहकार्य दिने, परीक्षण गर्ने र त्यसको पृष्ठपोषण दिने गर्दा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव परेको देखिन्छ भने गृहकार्य नदिने वा दिएर पनि परीक्षण नगर्दा त्यसबाट सिकाइमा कुनै सहयोग नपुगेको उल्लेख छ ।

कस्ता विद्यार्थीले नाच्न पाउने?

कतिपय विद्यालयमा अभिभावकहरूको दबाबमा तिनका नानीहरूले नृत्य सिकिरहेको भेटिन्छ भने कतिपय विद्यालयमा नृत्य गर्नको लागि तिर्नुपर्ने अतिरिक्त शुल्क धेरै भएर प्रतिभावान विद्यार्थीहरू नृत्य सिक्ने अवसरबाट वञ्चित भएका छन् ।

बृद्धाश्रमको सङ्ख्या बढ्नेवाला छ

नेपालका विभिन्न कर्पोरेट हाउस, बैक , इन्सुरेन्स कम्पनी, नपोल आर्मी, पुिलस र सामाजिक सघं सस्ंथाका क्षेत्रहरूमा विशेषगरी मानिसहरूलाई कसरी जीवनको सहि बाटोमा हिड्ने विषयमा, आफ्नो पेशाको आदर्श र मुख्यगरी सकारात्मक सोच अभिवृद्धि गर्ने खालका अभिप्रेरक कार्यक्रम मनोपरामर्शकर्ता तथा उत्प्रेरक रबिन कटवालले गर्दै आएका छन्...

नेक्ससका ९० विद्यार्थीलाई विद्यालयको सम्मान

काठमाडौं । पेप्सीकोलास्थित नेक्सस् इन्टरनेशनल एकेडेमीले एक भब्य कार्यक्रमका बीच एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान गरेको छ । विद्यालयको माध्यमिक भवनमा आयोजित उक्त कार्यक्रममा २०७५ सालको एसईई परिक्षामा सहभागी भइ उत्तीर्ण हुने ९० जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।...

‘विद्यार्थीको संस्कारको अगाडि मार्कसिटको अंक नगन्य’ ः डिआइजि थापा

काठमाडौं, ३१ असार । प्रहरी कल्याण कोषद्वारा सञ्चालित नेपाल पुलिसस्कुल सामाखुसीबाट २०७५ सालको माद्यमिक शिक्षा परीक्षा (एसईई) उतिर्ण गरेका दशौं समुहका ५९ विद्यार्थीलाई मंगलबार वधाई दिँदै विदाई गरिएको छ । विगतका वर्षको तुलनामा २०७५ सालको एसईई परीक्षाको नतिजा निकै उत्कृष्ट रहेको विद्यालयले जनाएको छ...

बागीश्वरी माविमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत

भक्तपुर, ३० असार । भक्तपुर च्याम्हासिंहस्थित बागीश्वरी माध्यमिक विद्यालयमा शैक्षिक शत्र २०७६/७७ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भएको छ । सो कार्यक्रममा उनले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत...

अभिभावकलाई के पढाउने?

सबै विद्यालयले उपयुक्त अभिभावक शिक्षा दिन सकेका छैनन् । नजिकैको स्कुलले अभिभावक भेला पारेको देखेर आफूले पनि त्योभन्दा धेरै अभिभावक भेला गर्ने होड भने धेरै स्कुलहरूबीच चलेको छ । उनीहरूको त्यो भेलालाई कसरी उपयोगी बनाउने, विद्यार्थीको उच्चतम सिकाइका लागि उनीहरूको सहयोग कहिले कसरी लिने...

काभ्रे प्याब्सनले गर्यो ९६३ विद्यार्थीलाई सम्मान

बनेपा –  एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने ९६३ जना विद्यार्थी सम्मानित भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति काभे्रले ५० संस्थागत विद्यालयका ९६३ विद्यार्थीलाई सम्मान गरेको हो । शनिबार बनेपामा एक कार्यक्रमका बीच ३.२५ देखी ४ जिपिए ल्याउने विद्यार्थीलाई...

विनायकद्वारा एसईई परिक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख नगद सहितले सम्मान

मध्यपुर थिमि । विनायक शिक्षा निकेतन इंग्लिस स्कुल मध्यपुर थिमिले २०७५ सालको एसईई परिक्षामा जिल्लामै उत्कृष्ट अंक ल्याउने आफ्ना विद्यार्थीलाई एक लाख एक सय एक रूपैयाँ नगद सहितले सम्मान गरेको छ । विद्यालयले असार २७ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थी रोजा श्रेष्ठलाई...

ख्वप्रिङ्गमा बधाई तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न

भक्तपुर, २७ असार । भक्तपुुर लिवालीस्थित ख्वप्रिङ्ग इ्रंग्लिस एकेडेमीबाट शैक्षिक वर्ष २०७५ मा माध्यमिक तह परीक्षा (एसईई) उतीर्ण भएका विद्यार्थीहरुलाई बधाई एर्व मार्गनिर्देशन कार्यक्रम नेपाल मजदुर किसान पार्टिका सचिव एंव सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सो कार्यक्रममा उनले एसईई उतीर्ण...