#self defend

महिला हिसां कम गर्न आत्मरक्षा तालिम

काठमाण्डौँ । मन्टेश्वरीका शिक्षिकालाई लक्षित गर्दै ‘एक दिने आत्मरक्षा तालिम’ सम्पन्न भएको छ । महिला हिंसा र आक्रमणलाई न्युनिकरण गर्न आत्मरक्षाका तरिका सिकाउने र आफ्नो समुदायका महिला तथा बालबालिकालाई पनि यस बिषयमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको मिनिप्लानेट किण्डर जोय मन्टेश्वरीका प्रिन्सिपल रिता...