#shankar national school

शंकर स्कूलमा मासिक विज्ञान प्रर्दशनी

भक्तपुर । शंकर नेशनल स्कूलमा हरेक महिना विज्ञान प्रर्दशनी हुने गर्दछ । कक्षा ५ देखि कक्षा ९ सम्मका विद्यार्थी भाइबहिनीहरुको सहभागिता निकै नै उत्साहपूर्वक रहेको थियो । हरेक महिनाको अन्तिम दिनमा यो प्रर्दशनी गराइएको र विभिन्न किसिमका एक्सपेरिमेन्टहरु, मोडल, विज्ञान ल्याबरेटरी वर्क र विज्ञान...

शंकर स्कूलका शिक्षक र महिला कर्मचारीलाई उपहार

भक्तपुर । सूर्यविनायक नपा, दधिकोटस्थित शंकर नेशनल स्कूल हिन्दु धर्ममा मनाइने हरितालिका तीज  मनाइएको छ । तीजको उपलक्ष्यमा राष्ट्रको संस्कारलाई कायम राख्दै सबै शिक्षक र महिला कर्मचारीहरुलाई उपहार र दर खाने कार्यक्रम राखिएको थियो । विद्यालयमा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु तथा शिक्षकहरु विभिन्न पोशाकमा सजिएका...

शंकरमा ग्रीन डे

भक्तपुर । सूर्यविनायक भक्तपुरस्थित शंकर नेशनल स्कूलमा “ग्रीन डे” कार्यक्रम सम्पन्न भएको छ । प्रि-स्कूलका विद्यार्थीको राम्रो सहभागिता रहेको उक्त कार्यक्रममा विशेषगरी हरियो रङ्ग जनाउनका लागि र यसको महत्व बारे उक्त दिनको प्रतिनिधित्वका लागि श्रावणको महिनालाई प्राथमिकता दिई यस कार्यक्रममा हरियो रङ्गमै बालगीत, नृत्य,...

शंकर स्कुलका ४८ विद्यार्थी दिक्षीत (फोटो फिचर)

भक्तपुर । सुर्यविनायकनगरपालिका दधिकोटस्थित शंकर नेशनल स्कुल कक्षा युकेजी उत्तीर्ण गर्न सफल ४८ जना विद्यार्थी दिक्षीत भएका छन् । प्ले गु्रपदेखि कक्षा १ सम्मका अभिभावकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुको नृत्य, फेसन, गीत लगायतले कार्यक्रमलाई रोमाञ्चक बनाएको थियो । कार्यक्रममा कक्षा २ का विद्यार्थीले...