#shanti

‘यही भएर मलाई तालिममा आउन मन लाग्दैन ।’

– महेन्द्रगोपाल कर्माचार्य  ‘नगरेको काम गर्न सुरुमा गाह्रो हुन्छ, गर्दै गएपछि आदत बन्छ । आदत बनी सकेपछि त्यो काम नगरी चुपचाप बस्दा गा¥हो हुन्छ ।’ बाजेले अ¥हाएको कुनै काम गर्न अल्छी मान्दा बाजेले दिने अर्ती । बाल्यकालमा बाजेबाट पटक पटक सुनेको कारण मस्तिस्कको कुनै...

घट्दो शिक्षकप्रतिको श्रद्धा शिक्षकले नै जिम्मा लिनुपर्छ

विद्यार्थीहरु विहानैदेखि गुरु पूर्णिमाको माहोलमा छन् । कक्षा सजावटदेखि लिएर गुरुहरुलाई लिएर फूलको थुंगा दिने, टीका लगाइदिने काम भइरहेको छ । विद्यालयका शिक्षकहरुलाई एकै ठाउँमा लहरै राखेर सम्मान गर्ने काम पनि छ । त्यो कार्यलाई गुरुहरुप्रति श्रद्धा गर्न आजको दिनबाट सिक्नु राम्रो कुरा हो...