#shramik

श्रमिक शान्ति च्यासलमा सिभिल इन्जिनियरको पढाई

ललितपुर । ललितपुर महानगरपालिकाको च्यासलस्थित अव्वल सामुदायिक विद्यालय श्री श्रमिक शान्ति माविलाई सरकारले चालु शैक्षिकसत्रदेखि ३ वर्षे डिप्लोमा सिभिल इन्जिनियरिंग विषयको पढाईको अनुमति दिएपछि प्राविधिक विषय अध्ययन गर्न चाहने मध्यम आय भएका मेधावि विद्यार्थीहरु खुसी भएका छन् । सरकारको प्रविधिक शिक्षा तथा व्यवसायिक तालीम...