#shree krishna astami

श्रीकृष्ण लिला हेर्न चिनीया शिक्षक र विद्यार्थी ट्रिटनमा

काठमाण्डौं । हिन्दुहरुले परापुर्वकालदेखि मनाउँदै आएको श्रीकृष्ण जन्माष्टमी पर्व हेर्न मित्रराष्ट्र चीनको सान्जी ताइयुआनस्थित नीजि विद्यालय हुवा तेई एजुकेशन स्कुलका शिक्षक र विद्यार्थी सुविधानगर तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलमा पुगे । नेपालका केही नीजि विद्यालयमा कक्षा सञ्चालन र सिकाई विधिबारे बुझ्न एक हप्ता अघि नेपाल...