#siddhartha vidhyapeeth

सिद्धार्थ विद्यापीठमा ओपन हाउस कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर गठ्ठाघरस्थित सिद्धार्थ विद्यापीठ स्कुलले एक दिने ओपन हाउस कार्यक्रम सम्पन्न गरेको छ । नयाँ शैली र अवधारणामा पहिलो पटक ओपन हाउस अन्तरर्गत पाठ्यक्रममा आधारित विभिन्न विधालाई समेटेर प्रदर्शनीको आयोजना गरिएको हो । विद्यार्थीहरुले विद्यालयमा वर्षभरि सिकेका किताबभन्दा बाहिरका व्यवसायिक तथा व्यवहारिक...

सिद्धार्थ विद्यापीठको अभिभावक दिवसमा सम्मानको ओइरो

मध्यपुर गठ्ठाघरस्थित सिद्धार्थ विद्यापीठ सेकेन्डरी स्कुलले यही फागुन १८ गते २० औँ अभिभावक दिवस मनाएको छ। कक्षा १ देखि ५ सम्मका विद्यार्थीका अभिभावकहरूको उपस्थितिमा आयोजित सो भब्य कार्यक्रममा हरेक कक्षाका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। त्यस्तै कक्षा १ देखि ५ सम्मका शिक्षकहरूमध्ये यो वर्षको...