#singing

आयुष केसीलाई १ लाख पुरस्कारसहित मोर्डन स्कुलमा सम्मान

भक्तपुर । भारतीय टेलिभिजन जी टि.भीको रियालिटी सो सारेगमपमा चौथो स्थान प्राप्त गरेका आयुष के.सीलाई मोडर्न स्कुलले सम्मान गरेको छ । सूर्यविनायक नगरपालिका, दधिकोटस्थित मोडर्न स्कुलले आयोजना गरेको सम्मान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, विद्यालयका अध्यक्ष बाबुकाजी कसपाल तथा प्राचार्य...

एएलए सिङ्गिङ स्टारको उपाधि शिरीषलाई

काठमाडौं । कोटेश्वर हिमाली मार्गस्थित एञ्जल लर्ड एकेडेमी हाइस्कुलले आयोजना गरेको ए.एल.ए सिङ्गिङ स्टार—२०७५ को उपाधि शिरीष पराजुलीले जितेका छन । ८ कक्षामा अध्यनरत पराजुलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘कुन मन्दिरमा जान्छौ यात्री’ बोलको गीत गाउदै सो उपाधि हात पारेका हुन । प्रतियोगितामा ७...

गायन प्रतियोगितामा पाण्डे प्रथम

भक्तपुर, २५ भदौ । ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले सिनियर गायन प्रतियोगिता आज सम्पन्न गरेको छ । विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका ३५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । विद्यालयका संगीत गुरु यज्ञ राइको संयोजकत्वमा आयोजित...