सामाजिक शिक्षा ‘सफ्ट’ विषय होइन: माथेमा
सामाजिक शिक्षा अध्ययनले विद्यार्थीलाई आफ्नो समाज‚ समुदाय‚ देश‚ परिवेश बुझ्न मद्दत गर्ने शिक्षाविद् केदारभक्त माथेमाले बताएका छन्। विद्यार्थीलाई सामाजिक मूल्य मान्यता सिकाइ समाजप्रति उत्तरदायी बनाउने काम विज्ञान‚ गणित‚ अङ्ग्रेजीलगायत विषयले नभइ सामाजिक शिक्षाले गर्ने भएकाले यसलाई कम महत्त्व र सफ्ट विषय भनेर व्याख्या गर्न...