#society

सेवाघरमा तिहार मनाउन प्रिन्सिपल ज्योतिको सहयोग

भक्तपुर, ८ कात्तिक । भक्तपुरको सल्लाघारीस्थित युरो किड्सकी प्रिन्सिपल ज्योति बस्नेत क्षेत्रीले यातु महादेवस्थानको मानव कल्याण समाज (सेवा घर) का जेष्ठ नागरिकका लागि रु १० हजार सहयोग गरेकी छन् । सेवाघरमा विहीबार आयोजित देउसीभैलो कार्यक्रमको अवसरमा रकम हस्तान्तरण गरिएको हो ।  सेवाघरमा आश्रीत आमाबुबा(जेष्ठ...