#sos

छोराछोरी स्याहार्ने ‘आमा र काकी’ खोज्दै एसओएस वालग्राम नेपाल

काठमाडौं, फागुन २४ । अन्तराष्ट्रिय वालहितकारी संस्था एसओएस वालग्राम नेपालले छोेराछोरीलाई माया गरेर हुर्काउन सक्ने इच्छा र खुवी भएका २५ जना आमा र काकी खोजेको छ । एसओएस वालग्राममा आमा र काकीको पद आवासिय, सञ्चयकोष, औषधि उपचारसहितको राम्रो पारिश्रमिक पाउने सुविधायुक्त र जिम्मेवारीपुर्ण पद...