#spelling contest

उपत्यकाव्यापी स्पेलिंग कन्टेष्टमा बागीश्वरी प्रथम

भक्तपुर, भदौ २५ | एभरेष्ट स्कुल भक्तपुरको आयोजनामा भएको आठौं एभरेष्ट इन्टर स्कुल स्पेलिंग कन्टेष्टमा बागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंह भक्तपुर प्रथम भएको छ । बुधबार भएको उपत्यकाव्यापी स्पेलिंग कन्टेष्टमा भक्तपुरकै सल्लाघारीस्थित सैनिक आवासीय माध्यमिक विद्यालय दोश्रो हुन सफल भएको छ । साथै प्रतियोगितामा विद्या...