#sport day

सिटि मन्टेश्वरीको वार्षिक खेलकुद दिवस सम्पन्न 

काठमाडौँ, २० माघ । काठमाडौँको अनामनगरस्थित सिटि मन्टेश्वरीको वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ । विद्यालयकी प्रिन्सिपल पृष्पा रिजालले विद्यार्थीलाई आत्म विश्वास बढाउन यो खेलको आयोजना गरेको बताउँदै उनले भनिन्, ‘विद्यार्थीलाई आफ्नो लागि आफै केही काम गर्नुपर्छ भन्ने बुझाउनु आजको कार्यक्रमको उद्देश्य हो ।...