#sport meet

कान्तिपुरको खेलकुद सप्ताह उत्साहजनक

काठमाडौँ, २२ माघ । काठमाडौँको बौद्धस्थित कान्तिपुर एकेडेमीको खेलकुद सप्ताह शुक्रबार सम्पन्न भएको छ । प्रिन्सिपल बालकुमार गुरुङले विद्यार्थीको अन्तर क्षमतालाई उजागरण र उनीहरुको शारिरीक र बौद्धिक विकासका लागि खेलकुद कार्यक्रम गरिएको बताउँदै भने, ‘अहिलेको समयमा खेलकुद एउटा महत्वपुर्ण राष्ट्रको पहिचान दिने माध्यम बनेको...