#sport week

शंकरमा खेलकुद सप्ताह सुरु

भक्तपुर । भक्तपुरस्थित शंकर नेशनल स्कुलले खेलकुद सप्ताह आयोजना गरेको छ । उक्त कार्यक्रम चार दिनको रहने छ । पहिलो दिन सप्ताहको उद्घाटन समारोह गरिएको छ जसमा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । खेलकुदको पहिलो दिनको शुरुवातमा प्रि स्कुलका अभिभावकहरुको सहभागीतामा खेल सुरु...