#sport

दोस्रो कौस्तुभ कप फुटबल प्रतियोगिता सम्पन्न, उपाधी मोनास्टिक स्कुललाई

काठमाडौँ । पेप्सीकोलास्थित कौस्तुभ एकेडेमीको आयोजनामा दोस्रो कौस्तुभ कप फुटबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ । जेठ ९ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा ४६ वटा विद्यालयको सहभागिता रहेको आयोजकले बताएको छ । १७ दिन सम्म चलेको उक्त प्रतियोगिताको फाइनल खेलमा मोनास्टिक स्कुलले बेष्ट गु्रप...