#sqc

विनायकमा एसक्युसी सम्मेलन, विज्ञान तथा ईको प्रदर्शनी

मध्यपुर ठिमी, भक्तपुर । मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई.स्कुलले फागुन १६ गते एसक्युसीको कक्षा ६ र ७ को कक्षा सम्मेलन तथा सिनियर र जुनियर गरी २ खण्डमा ईको तथा विज्ञान प्रदर्शनी आयोजना गरेको छ । मध्यपुर ठिमी नगरपालिका शिक्षा शाखा प्रमुख बालकृष्ण...

धर्तीका तारा नामक राष्ट्रियस्तरको कार्यक्रम पोखरामा सम्पन्न

पोखरा । पोखराको जुनियर सिटिजन्स एकेडेमीको आयोजनामा ४ दिने राष्ट्रियस्तरको कार्यक्रम सम्पन्न भएको छ । धर्तीका तारा नामक उक्त कार्यक्रममा देशभरिका २०० विद्यार्थी, ५० शिक्षकको सहभागिता रहेको थियो । विद्यार्थीहरुले विभिन्न कार्यक्रममा एक अर्काबाट सिक्ने मौका पाएका थिए । कार्यक्रमको पहिलो दिन होम स्टे,...

अनल ज्योतिमा प्रथम एसक्यूसी सम्मेलन सम्पन्न

ललितपुर । ललितपुर सुनाकोठी ढोलाहिटीमा रहेको अनल ज्योति माध्यमिक विद्यालयले प्रथम एसक्यूसी. सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ । स्टुडेन्ट क्वालिटि सर्कल (एसक्यूसी) वा विद्यार्थी गुणीय चक्र सम्मेलनमा अनल ज्योति माविका बिद्यार्थीहरुले आºना आठवटा मामला अध्ययन (केस स्टडी) प्रस्तुत गरेका थिए । प्रस्तुत भएका मामला...

विनायकलाई अन्तराष्ट्रिय जुरान अवार्ड

मध्यपुर थिमि, भक्तपुर । शिक्षा, साँस्कृतिक तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा अब्बल रहेको मध्यपुर थिमिमा अवस्थित बिनायक शिक्षा निकेतन ई.से.स्कुलले पहिलो अन्तराष्ट्रिय जुरान अवार्ड प्राप्त गरेको छ । स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्मका विभिन्न प्रतियोगिताहरुमा राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल बिनायक शिक्षा निकेतनले यही मंसिर ११...