#sramik shanti school

श्रमिक शान्तिका फुटसल, वास्केटवल र टेवलटेनिसका विजयी पुरस्कृत

ललितपुर । श्रमिक शान्ति मावि च्यासलका टेवलटेनिस, बास्केटवल र फुटसलका विजयी खेलाडी विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यञ्जनकार र प्रधानाध्यापक सानुलाल व्यञ्जनकारले ट्रफि, पदक तथा प्रमाणपत्र वितरण गरे । कक्षा ६ देखि १० सम्म टेवलटेनिस छात्रतर्फ मोहन राउत, रविन मग्राति तथा छात्रातर्फ सोनिया...