#ss college

एस.एस.कलेजको ‘१४ औं कलेज’ दिवस सम्पन्न

मध्यपुर ठिमी–४ । नयाँ ठिमीमा अवस्थित एस.एस.कलेजले १४ औं कलेज दिवस यही मंसिर ७ गते शनिबार मनायो । कक्षा ११ का विद्यार्थी नतासा के.सि. कोे स्वागत् मन्तव्यसँगै शुरु भएको कार्यक्रममा कलेजका प्राचार्य राजन प्रसाद काफ्लेले कलेजका गतिविधि माथि प्रकाश पार्दै कलेज अस्वस्थ प्रतिस्पर्धामा नउत्रिने...