#students in police station

डेनेबका विद्यार्थी प्रहरी कार्यालय रानीपोखरीमा

काठमाडौं । सामुदायीक प्रहरी सेवा केन्द्र १० लाखेचौरको आयोजनामा सोही वडाको थापागाउँस्थित डेनेब एकेडेमीका कक्षा ९ र १० का ४४ विद्यार्थी सोमबार महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुगेका छन् । विद्यालयका प्रिन्सिपल डम्बरराज पाण्डेय, विद्यालय संयोजक मञ्जु जोशी तथा सामुदायीक प्रहरी सेवा केन्द्र १०का इन्चार्ज,...