#Sudarsan Kattle

क्यालेन्डर बनाएपछिको पहिलो वर्षे अनुभव

अघिल्लो वर्षबाट मात्र हामीले स्कुलको क्यालेन्डर प्रकाशन गरेका हौँ, यो भन्दा अगाडिसम्म एक पानामा आफ्ना कार्ययोजना बनाएर विद्यार्थीलाई दिने गरेका थियौँ । अघिल्लो वर्षबाट त्यसलाई क्यालेन्डरको रूप दिएका हौँ । केही संस्थाको सहयोगमा हामीले क्यालेन्डर प्रकाशन गरेकाले सहयोग गर्ने संस्था, व्यक्तिको नाम र ठेगाना...