#sujana bhandari paudel

घुमाइ फिराई कुरा गर्ने बानी नै छैन् ।

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा जन्मि स्याङ्जाकै रजस्थल माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन सकेर शिक्षक बन्ने लक्ष्य बोकेर थप पढाईको लागि वि.स २०५८ सालमा काठमाडौँ पसेकी सुजना भण्डारी पौडेल हाल कोटेश्वरस्थित वर्णमाला मन्टेश्वरी सञ्चालन गरिरहेकी छन् । स्कुले शिक्षामा जहिले पनि कक्षामा प्रथम हुने उनले वि.स...