#suryabinayak pabson

कोभिड–१९ विपत व्यवस्थापनमा सूर्यविनायक प्याब्सनको सहयोग

भक्तपुर, बैशाख २१ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना) का कारण विश्व मानव जाती आक्रान्त भईरहेको वर्तमान परिवेशमा नेपाल पनि प्रभावित भएको कुरा सर्व बिदितै छ । यस संकटको घडीमा हरेक नेपालीले आ–आफ्नो तर्फबाट देश प्रति वहन गर्नु पर्ने उत्तरदायित्व बोध गरि आफूले सकेको...

प्याब्सन सूर्यविनायकको प्रथम वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । प्याब्सन सूर्यविनायकको प्रथक वार्षिक साधारण सभा २०७६ सम्पन्न भएको छ । पुस १६ र १७ गते होटल ताज मुलकोट, सिन्धुलीमा भएको उक्त कार्यक्रममा सूर्यविनायक नगर प्याब्सन अन्तर्गत पर्ने सबै विद्यालयका प्रधानाध्यापक, जिल्ला कमिटी, नगर कमिटी र विद्यालय प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।...

नगरस्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगीताको उपाधि ओम स्कुललाई

भक्तपुर । सुर्यविनायक प्याब्सनको आयोजना तथा शंकर नेशनल स्कुलको सह–आयोजनामा भएको नगर प्याब्सन अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगीताको उपाधि ओम स्कुलले जितेको छ । शंकर स्कुलको प्राङ्गामा भएको उक्त प्रतियोगीतामा ११ वटा विद्यालयका ३३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा युनिक इन्टरनेशनल स्कुल...