#suryabinayak school

समावेशी शिक्षामा काम गर्ने सम नेपाललाई ‘जिरो प्रोजेक्ट अवार्ड’

शिक्षाको क्षेत्रमा काम गरिरहेको सम नेपालले ‘जिरो प्रोजेक्ट अवार्ड’ प्राप्त गरेको छ । अष्ट्रियाको भियनामा अवस्थित संयूक्त राष्ट्र संघको कार्यालयमा अयोजित कार्यक्रममा समावेशी शिक्षामा गरेको नविनतम अभ्यासका लागि उक्त अवार्ड प्रदान गरिएको हो । संयूक्त राष्ट्र संघको कार्यालयमा जिरो प्रोजेक्ट कन्फेरेन्स २०२० मा सम...