#suryavinayak

सूर्यविनायकमा गोल्डेन सुनगाभा स्काउटको परेड

भक्तपुर, ८ कात्तिक । दुवाकोटको गोल्डेन सुनगाभा स्काउट ट्रुपका ५५ जना स्काउट विद्यार्थीले सूर्यविनायक जंगलमा हाइकिंग गरेर परेड खेलेका छन् । स्काउट शिक्षक एवम् भक्तपुर जिल्ला स्काउटका समन्वय आयुक्त शिवकुमार त्वायनाको नेतृत्वमा ती विद्यार्थी भक्तपुर जिल्ला स्काउटको भ्रमणपछि भक्तपुर दरवारक्षेत्र, ५५ झ्याले दरवार, पाँचतल्ले...