#taekando

नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट

भक्तपुर,  चैत्र २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा सम्पन्न नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगिताको समापन कार्यक्रम आज सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले खेलकुदले विद्यार्थीहरुको शारीरिक र मानसिक विकासमा टेवा पु¥याउने बताउनुहुँदै विद्यार्थीले खेलकुद...

७ स्वर्ण सहित अन्तर विद्यालय तेक्वान्दोको उपाधी महेन्द्र मावि साँगालाई

मंसिर १, भक्तपुर । ताईक्वान्दो ITF नेपालको संयोजन तथा क्वालीटी ईङ्गलीस सेकेन्डरी स्कुल भक्तपुरको आयोजनामा सातौ अन्तर विद्यालय तेक्वान्दो प्रतियोगीता सम्पन्न भएको छ । काभ्रे, काठमाडौ, भक्तपुर र ललितपुरका विभिन्न १५ विद्यालयका छात्र छात्राहरु गरी कुल १९२ जना खेलाडीहरुले प्याटन र स्पाईरीङ्ग विद्या तर्फ...

एनटीएलाई अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामाको उपाधि

काठमाडौं । आयोजक नेपलिज तेक्वान्दो एकेडेमी (एनटीए) चौथो अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिताको उपाधि चुम्न सफल भएका छन् । मुलपानीस्थित बाल गीताञ्जली स्कुलमा भएको प्रतियोगितामा एनटीएले १३ स्वर्ण, ५ रजत र ४ कांस्य जितेको थियो । २ स्वर्ण र ३ कास्यसाथ फेरिल्यान्ड दोस्रो भएका थिए...