#teach for nepal

रेडियो कार्यक्रम “म सिक्दै छु” यही श्रावण ५ बाट

कोभिड १९ बाट सिर्जित बन्दाबन्दीका कारण अधिकांश विद्यालयमा पठन पाठन ठप्प भएको स्थितिमा टिच फर नेपालले विद्यार्थीको सिकाइलाई निरन्तरता दिने हेतुले रेडियो कार्यक्रम “म सिक्दै छु” सञ्चालन गर्न लागेको छ । नेपालका  ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयमा आफ्ना प्रज्ञार्थी  प्रदान गरि सार्वजनिक विद्यालयको गुणस्तर उकास्न...