#teacher abhimukhi

स्थानिय पाठ्यक्रमबारे प्रिन्सिपल र शिक्षकलाई अभिमुखिकरण

भक्तपुर । चाँगुनारायण नगरपालिकाले स्थानिय पाठ्यक्रमसम्बन्धि विद्यालय प्रिन्सिपल र शिक्षकलाई अभिमुखीकरण गरेको छ । मंगलबार ‘स्थानिय पाठ्यक्रम अभिमुखिकरण’ कार्यक्रम गर्दै यस वर्षबाट लागु गरिएको कक्षा ८ को स्थानिय पाठ्यक्रमका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागीलाई विभिन्न समुहमा विभाजन गरेर एक समुहलाई एक विषय...