#teacher felicitation

‘शिक्षण पेशालाई मर्यादित बनाउने जिम्मा शिक्षककै ’

भक्तपुर, १५ भाद्र । जीवनको ४३ वर्ष लामो शिक्षण गरेका शिक्षक न्हुंछेभक्त कवांको अनिवार्य अवकाश प्राप्त भएपछि उनलाई विद्यालयले कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । कार्यक्रममा निवृत्त शिक्षक कवांले आफ्नो लामो शिक्षण अनुभव सुनाए । सो क्रममा उनले शिक्षण पेशालाई मर्या्दित बनाउने जिम्मा...